कसिशको सिउँदो खालि भए पछि नक्कलेगाइजको फन्दामा (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ

नक्कले प्रेम स्यांग्तान र चन्द्र स्यांगतानको स्वरमा रहेको सिउदो खालि बोलको भिडियो सार्बजनिक गरिएको छ । चन्द्र स्यांगतानको शब्द रचना रहेको गीतमा नक्कले प्रेम स्यांग्तानको संगीत रहेको छ । राहुल बराइलीले निर्देशन गरेको भिडियो लाइ अर्जुन थापाले छायांकन तथा निर्देशन गरेका हुन् । आमाले छोरालाई बुहारी चाहियो भनेर किच किच गरे पछि केटाले आमाको लागि बुहारी खोज्न हिंडेको कथा लाइ भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा कसिस दाहाल र नबिन राइको अभिनय रहेको छ ।