करिश्मा र सपनाको यसरि आयो तीज (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

हिन्दु नारीहरुको महान चाड तीज नजिकिए संगै तीज भिडियोहरु सार्बजनिक हुने क्रम बढ्दो छ। गायक उमा शंकर जोशी र प्रतिभा सापकोटाको आवाजमा रहेको तीज आयो सार्बजनिक भएको छ । गीतमा शब्द उमाशंकर जोशी र संजु न्यौपाने को रहेको छ । उमाशंकर जोशीको संगीत रहेको भिडियो लाइ शंकर बि.सी.ले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले छायांकन गरेका हुन् । रबिन घर्ति मगरले सम्पादन गरेको भिडियोमा शंकर बि.सी,करिश्मा ढकाल,सपना ओली,र राकेशको अभिनय रहेको छ ।