जुनी भरि साथ दिने झुठो कसम नखाऊ(भिडियो)


(सेलिब्रेटी नेपाल) ११ बैशाख- गीतकार तथा संगीतकार टेक बहादुर अधिकारीको गीति संग्रह आरम्भमा समाबेश गायिका सिर्जना खत्रीको स्वरमा रहेको जुनी भरि साथ दिने झुठो कसम नखाऊ है बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ।
Murali-dhimal-bina
१ दर्जन भिडियोको निर्देशन गरि सकेका निर्देशक जसन नायकले निर्देशन गरेको भिडियो लाई युबराज खत्रीले खिचेका हुन्। भिडियोमा मुरली धिमाल,बिना श्रेष्ठ,निर्कुञ्ज शाह र सुस्मिता भण्डारीको अभिनय रहेको छ। भिडियोमा जुनी भरिको साथ दिने कसम खायर अरुको साथमा नाजु माया लाई पछि सँधै लाई हुनु पर्छ भन्ने किसिमको भाव देखाउन खोजिएको छ।