जीवनको मुटुमा सगुन बसेपछि (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक प्रमोद खरेलको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्बजनिक गरिएको छ । मुटुमा बसेनी बोलको गीतमा शब्द तथा संगीत इन्द्र नारायणको रहेको छ । जीवन शाहीले निर्देशन गरेको भिडियोलाइ ओम प्रसाईंले छायांकन तथा सम्पादन गरेका हुन् । भिडियोमा निर्देशक जीवन,सगुन शाही,अर्जुन र अन्जुको अभिनय रहेको छ ।