जयकिशन बस्नेतको धुम २ गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

कलाकार जय किशन बस्नेतले निर्देशन गरेको चलचित्र धुम २ को गीत सार्बजनिक गरिएको छ टंक बुढाथोकीको शब्द तथा संगीत रहेको गीतमा टंक र संगीता तिमल्सिनाको स्वर रहेको छ जय किशन बस्नेतले आफैं निर्माण गरेको चलचित्रमा आफु नै नायकको भूमिकामा देखिएका छन् भने चलचित्रमा उनको जोडी नव नायिका शृजना भट्टराई बनेकी छिन् ट्रेन्डी फिल्मस्को व्यानरमा जाहन्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रमा जयकिशन बस्नेत, सिर्जना भट्टराई, रोहित रुम्बा, महिमा सिलवाल, सञ्जोग राणा, शोभित बस्नेत, उत्तम केसी, बसन्त तामाङ,राम गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।

तीज पर्वलाई लक्षित गर्दै भदौ ८ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रमा एनबी महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, जीवन श्रेष्ठको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन रहेको छ ।