Celebrity-Nepal-You-Tube-Channel

पुरानै कलाकार लियर बन्ने भो ‘जात्रा’ सिक्वेल

सेलिब्रेटी नेपाल काठमाडौँ

गत बर्ष प्रदर्शनमा आएर सफल बनेको चलचित्र ‘जात्रा’को सिक्वेल बन्ने भएको छ प्रदिप भट्टराई निर्देशित चलचित्र चलचित्र ‘जात्रा’को सिक्वेलमा पुराना कलाकारले नै स्थान पाउने छन् आगामी जेठ बाट चलचित्रको छायांकन सुरु हुने निर्देशक भट्टराईले जानकारी गराए पहिलेको जात्राको कथा जहाँ सकिएको थियो चलचित्र त्यही बाट सुरु हुनेछ निर्देशक प्रदिप भट्टराईको नै लेखन रहने चलचित्रको कथा भने नयाँ हुनेछ

शुक्रवार साँझ ‘जात्रा’ युट्युबमा रिलिज हुँदैछ । ‘जात्रा’ को सिक्वेलमा पनि वर्षा राउत, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारहरुको नै मुख्य भूमिका रहने छ । रविन्द्र सिंह बाँनियाले निर्माण गर्ने चलचित्रमा केहि नयाँ कलाकारहरुको पनि अभिनय रहनेछ ।

somersby Banner