हलीवुड एक्ट्रेस जूडी शेकोनी बलीवुडमा सन् सनी मचाऊदै



सेलीब्रेटी नेपाल माघ १९ गते-ट्वीलाइट सागा जस्तो चर्चित फिल्ममा काम गरि सकेकी हलीवुड एक्ट्रेस जूडी शेकोनी हाल मुंबई मा छिन् । उनि बलीवुड फिल्ममा काम गर्नको लागि आयकि हुन ।अहिले उनि ‘क्लब डांसर’ नामक हिन्दि फिल्मको सुटिंगमा व्यस्त छिन् । बोल्ड र सेक्सी डान्सका कारण अहिले उनि बलीवुडमा सन् सनी मचाई रहेकी छिन् ।