हरि दत्तको रंगमंचमा अनमोल र सुमनको रोमान्स


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक हरि दत्त फुलाराको स्वरमा रहेको रंगमंच भो बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । मित्र केसी.को शब्द तथा गायक हरि दत्तको संगीत रहेको छ । मिना लामाको निर्देशनमा बनेको भिडियोलाइ एकान्त मगरले छायांकन तथा सम्पादन गरेका हुन् । राजकुमार महर्जनले निर्माण गरेको भिडियोमा अनमोल पन्त,सुमन ढकाल,मिना लामा संगीता साहको अभिनय रहेको छ । भिडियो व्ह्वाइट पिगन मिडियाको यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।