‘एक विलेन’ को सिक्वेल सिद्धार्थ मल्होत्राको साथ कृति


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

२०१४ मा बनेको फिल्म ‘एक विलेन’ को सिक्वेल बन्ने भएको छ बक्स अफिसमा राम्रो व्यापार गर्न सफल फिल्मको सिक्वेल एकता कपूर र करण जौहरको साथ मिलेर ‘एक विलेन’को सीक्वल बनाउने तयारि गरि रहेका छन् । करण जौहर आफ्नो ब्यानर धर्मा प्रोडक्सनमा बनाउने वाला छन। अहिले फिल्मको स्टार कास्ट र स्क्रिप्टको काम भई रहेको छ २०१९ मा छाय्नाकन गर्ने लक्ष्य राखिएको फिल्ममा सिद्धार्थले मुख्य भूमिका निभाउने चर्चा छ। सिद्धार्थको साथ कृति सैनको साथ जोडी देख्न सकिन्छ। फिल्मको निर्देशनको जिम्मा मोहित सुरीले निभाउने भएका छन् ।