दुर्गा खरेलको ‘भेटेरै सुन्नु छ’ मा प्रियंका र पवनको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका दुर्गा खरेलको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ। अर्जुन पोखरेलको संगीत र अमृत रेग्मीको शब्द रचनामा तयार भएको गीतमा गायनमा फिरोज बस्नेतले दुर्गा लाइ साथ दियका छन् । गीत अनुसारको भिडीयो उत्कृस्ट बनेको छ । नायिका प्रियंका कार्की र मोडल पवन शर्मा फिचर भिडियो लाई निशान घिमिरेले निर्देशन तथा बिकास दाहालले सम्पादन गरेका छन् भने अर्जुन तिवारीको छायांकन रहेको छ भिडियोमा नृत्य निर्देसन सुरेन्द्र बसेलको रहेको छ।