दिवाकरको ‘आज भोलि भन्दा भन्दै’ सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल
काठमाडौँ ।

गायक दिवाकर खड्काको नयाँ भिडियो सार्बजनिक गरिएको छ । राम थापाको शब्द, सङ्गीत रहेको गीत ‘आज भोलि भन्दा भन्दै……’ सार्वजनिक गरिएको हो । व्हाईट पिगन मिडियाले युट्युव मार्फत सार्वजनिक गरेको गरेको गीतको भिडियोलाई राजु लामाले निर्देशन गरेका हुन् ।

भिडियोमा लय संग्रौला, नवल खड्का, वसन्तराज रिजाल, सानु खतिवडा, विकल श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । जीवन पराजुलीको छायाँकन रहेको गीतको भिडियोलाई किरण गिरीले सम्पादन गरेका हुन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३