(सेलिब्रेटी नेपाल) ३० फागुन-जेपीआर र ओडिसी नेटवर्कले संयुक्त रुपमा आयोजना गर्न लागेको कन्सर्टमा सांगितिक प्रस्तुत दिन आउने तयारीमा रहेको डिप पर्पलको तोकिएको कन्सर्ट स्थगित भएको छ। चैत २ गते दशरथ रंगशालामा हुने तयारी भएपनि बन्द र हड्तालको आशंकाकै भरमा सांगितिक टोली सिंगापुरबाट नेपाल नआइ लन्डन जाने भएको छ। जेपिआरका सतिश सिंहले तत्कालका लागि कन्सर्ट स्थगित भएको जानकारी दिए। यो सांगितिक टोलीसँगै भारतीय निर्देशक, अभिनेता तथा गायक फरान अख्तर नेपाल आउने तयारीमा थिए।
सम्बधित पोस्टहरु
प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत सम्पन्न
काठमाडौँ। प्रदीप खड्का स्टारर चलचित्र ‘एक्टर’ को शुभ साइत गरिएको छ। ललितपुरको भैंसेपाटीमा पुजा आजा गर्दै फिल्म ‘एक्टर’को शुभसाइत गरिएको हो । शुभसाइत समारोहमा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा,दिव्या...
जनकपुरबाट पल र पुजाको ‘रावायण’ को छायांकन सुरु
काठमाडौं। निर्देशक सुदर्शन थापाको सिनेमा ‘रावायण’ को जनकपुरको जानकी मन्दिरबाट छायांकन सुरु भएको छ । सिनेमाका मुख्य कलाकार पूजा शर्मा,पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे छायांकन सुरु...
गुरुङ चलचित्र ‘उज्यालो’ को गीतमा अमिर र तलिषा (भिडियो)
काठमाडौँ। आशिमाला फिल्मसको प्रस्तुतीमा निर्माण भएको गुरुङ संस्कार संस्कृतिमा आधारित नेपाली भाषाको गुरुङ चलचित्र ‘उज्यालो’ को गीत ‘जुनपनि लजाउँछ’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा लक्ष्मण गुरुङ र सुरक्षा...
दीपाश्री,केकी,मलिका,दयाराम लगायत गृहसचिव,सिडीओले गरे बृक्षारोपण
काठमाडौं । बरिष्ट फिल्म निर्देशक दयाराम दाहाल,अभिनेत्री,निर्देशक दीपाश्री निरौला,अभिनेत्री,पत्रकार,निर्देशक लक्ष्मण सुवेदी, निर्मात्री केकी अधिकारी,अभिनेत्री मलिका महत,गायक युवराज चौलागाई तथा गायिका सुनीता दुलालका साथमा...
निःशुल्क संगीत शिक्षा दिंदै ओम सुनार
काठमाडौं । संगीत अनुसन्धान तथा विकास मञ्च नेपाल (एमआरडीएफ) ले नयाँ कक्षा सुरु गरेको छ । नक्सालस्थित बाल मन्दिरमा बस्दै आएका बालबालिकाहरुलाई संगीत अध्यापन गराउँदै आएको यस संस्थाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै नयाँ कक्षा सुरु गरेको...
यूएईमा नयाँ वर्ष साँझ सम्पन्न
काठमाडौं । राजेन्द्र पुरीको सञ्योजनमा नयाँ वर्ष साँझ सम्पन्न भएको छ । राष्ट्रिय लोक सांस्कृतिक संघको आयोजनामा यूएईको आब्रा बरदुबईको ब्लु प्यालेस होटलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रमका साथै...