डील्ली र निरको भिडियोमा बिना र सुमनको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

डील्ली चन्द को शब्द तथा निर प्रसाद गुरुङ को संगीत मा रहेको ‘म तिम्रो मन को…’गितको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । सार्बजनिक गीतमा राज सिग्देलको स्वर रहेको रहेको छ । प्रकाश धितालको निर्देशनमा बनेको भिडियोलाइ उत्सब दाहालले छायांकन गरेका हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन् भिडियोमा सुमन जोशी र बिना माझीको अभिनय रहेको छ ।