धर्मेन्द्र सेवानको सोल्टिनी सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

धर्मेन्द्र सेवानको आवाजमा रहेको सोल्टिनी बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । हाईलाइट्स नेपालको यु ट्युब मार्फत सार्बजनिक गीतलाइ सुसन माझीले शब्द रचना गरेका हुन् भने अम्बर तुम्बापो सुब्बाले संगीत भरेका छन् ।

लाइ राजिब कुमार श्रेष्ठले निर्देशन गरेका छन् भिडियोमा किरण लाकोल र श्रेया कार्कीको अभिनय रहेको भिडियो लाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिबेक बिकेले सम्पादन गरेका हुन् ।