बाल गायिका स्वप्निल गुरुङको ‘आमा तिम्रो माया’ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

बाल गायिका स्वप्निल गुरुङको स्वरमा रहेको आमा तिम्रो माया बोलको भिडियो सार्बजनिक गरिएको छ । मित्र के.सी.को शब्द तथा संगीत रहेको गीतलाइ सन्दिप राईले संगीत संयोजन गरेका हुन् । एकान्त मगरले छायांकन तथा सम्पादन गरेको भिडियोलाइ मिना लामाले निर्देशन गरेकी हुन् । दोर्जे डोल्मा गुरुङ,सुमिना तामाङको अभिनय रहेको छ । बाल गायिका स्वप्निल गुरुङको आवाजमा मिठास भरिएको छ।