सेलिब्रेटी नेपाल काठमाडौँ
हिन्दुहरुको महान चाड विजया दशमीको माहोल लागि रहेको छ । नेपालीहरुले सबै भन्दा ठुलो चाडको रुपमा मनाउने दशैं त्यसमा पनि सबै भन्दा महत्वपूर्ण भनेको टिकाको दिन हो । मान्यजनको हात बाट टिका र जमरा लगाउने र आशिर्बाद थाप्ने परम्परा चलि आएको छ । यसै बीच नेपाली सेलिब्रेटीहरुको दशैँ टिका कस्तो रह्यो यहाँ फोटो फिचर प्रस्तुत गरिएको छ ।