चैत्र ३ गते बत्तिसपुतलीमा भृकुटीलाई भेट्न जाने हो ?


सेलिब्रेटी नेपाल काठमाडौँ
brikuti
राजधानीको पुरानोबानेश्वर बत्तिसपुतलीस्थत शिल्पी थिएटरमा नाटक ’भृकुटी’ मञ्चन हुने भएको छ । यही चैत्र ३ गते हुन लागेको नाटकको लेखन सरुभक्त र निर्देशन पवित्रा खड्काले गरेकी हुन् ।

१ महिनाको रिहर्सल पश्चात नाटक मञ्चन हुन लागेको निर्देशक खड्काले जानकारी दिइन् । नाटकमा कापिला ढकाल, हेमन तन्डुकार, राजन पङ्ेनी, केशबी ढकाल, अविशेक बोहोरा, दिवाकर घिमिरे, उषा चौधरी लगायतले अभिनय गरेका छन् ।
brikuti 1