सेक्सी बिनाको बिबाह



बिना मलीक बिबादै बिबादमा भए पनि आफुलाई सधै चर्चामा राख्न चाहने बलिउड अभिनेत्री मध्यकी हुन् । उनि सबै त्यस्तो बिषय बस्तुको खोजिमा रहन्छीन् जसका कारणले उनको चर्चा चुलीयोस् । सधै चर्चा बटुल्न मनपराउने यीनै बिनाले आफ्नो बिबाहलाई भने गुपचुप राखेकी छन् । उनले इटलीका एक युवा संग हालै गरेको बिबाहलाई गुपचुप राखेकी हुन् ।माइक्रोब्रोगिंग साइटमा लेखिएको समाचारमा उनले बिबाह भएको खबरको स्वकार गरेकी छन् । म अब एकली छैन ,इटलीका एक युवा संग मैले हालै बिबाह गरेकी छु बिनाले पछिल्लो समय आफ्नो ट्विटरमा लेखेकी छन् । सधै आफ्ना साना साना कुरा पनि ठुलो बनाएर हंगामा गर्न रुचाउने बिनाले किन बिबाह गुप चुपमा गरिन् यो भने सोचनीए बिषय बनेको छ । उनको बिबाहमा आफ्ना केही नजिकका साथी र आफ्न्तलाई मात्र सहभागी गराएकी छन् ।

बिनाले पछिल्लो समय आफ्नो जिवन साथी इटलीका स्थानिय बासिन्दा जोन एम्पोसितो रहेको र उनि एक सच्चा मुसलमान भएको खुलासा ट्विटर मार्फत गरेकी छन् । तर उनका आधीकारीका सेक्रेटरीले भने बिनाको यो समाचारमा अनबिज्ञता प्रकट गरेका छन् भने केहीले यसलाई बिनाका चर्चामा रहने नया तरिकाको संज्ञा पनि दिएका छन् ।