पोर्नस्टार सन्नी लियोनको तहल्का (भिडियो)


पोर्नस्टार सन्नी लियोनले सुटआउट एट वाडालाको गीत लैला तेरी ले गई बाट आफ्नो दर्शकहरुलाई आकर्षित गर्न सफल भएकी छिन्। पाँच दिनमा नौ लाखभन्दा बढि दर्शकहरु तान्न सफल भएको यो गीतले सोही फिल्मको अर्को गीत प्रियंका चोपडाको बब्ली बदमासलाई पछि पारेको छ । उक्त गीतमा सन्नीलाई सेक्सी पहिरनमा देख्न सकिनेछ भने जोन र तुसारलाई पनि मस्त नाचेको देख्न सकिन्छ। उनको पहिरनले पनि यो गीतलाई आइटम गीत बनाउनको लागि मद्दत गरेको देखिन्छ। जिस्म–२ बाट लियोनको फ्यानहरु उनीसँग सन्तुष्ट थिएनन् र यो फिल्मले बक्स अफिसमा पनि राम्रो गर्न सकेन तर अहिलेको उनको यो अबतारले सबै दर्शकहरुलाई पक्कै मनोरञ्जन दिने अनुमान गरिएको छ।

हेर्नुस भिडियो>>>>हेर्नुस भिडियो>>>>