सलमानले दुइ साउथ नायिकाको भाग्य चम्काउने भय



साउथ इन्डियन दुइ नायिका अब बलीवुडमा धमाका मचाउने वाला छन् । बलीवुड दबंग सलमान ख़ानको नयाँ फिल्म ‘मेंटल’ मा मुंबईका सना खान र डेजी शाह नायिकाको रुपमा काम गरि रहेका छन् । सना र डेजी यस भन्दा पहिले साउथको थुप्रै फिल्ममा काम गरि सकेका छन् ।एक सूत्रका अनुसार “मेंटल दुई हीरोइनको फिल्म हो र यसको शूटिंग शुरू भई सकेको छ । गयको हप्ता सलमान र डेजीको एउटा गीतको शूटिंग दुबई मा भयको छ ।”