अविवाहित करण जुम्ल्याहा सन्तानको पिता बने


सेलिब्रेटी नेपाल काठमाडौँ
karan-johar-151651111
बलिउड फिल्म निर्माता तथा निर्देशक करण जोहर जुम्ल्याहा सन्तानको पिता बनेका छन् । उनी सेरोगसीबाट जन्मेका एक छोरा र एक छोरीका पिता बनेका हुन् ।