कंगना रनौत आफु लाई सेलिब्रेटी मान्दिनन्


(सेलिब्रेटी नेपाल) मुम्बई
बलीवुडमा आफ्नो स्थान बनाई सकेकी कंगना रनौत आफु लाई एक सामान्य कलाकार मान्छिन। ‘उनि भन्छिन म आफु कुनै सेलिब्रेटी होइन’। उनले एक अन्तरबार्तामा भनिन् उनि लाई सोसिएल मिडियामा एकाउन्ट बनाउने आफु संग कुनै आइडिया छैन।
Kangana-ranaut
उनको दिमागमा कहिले पनि आफु सेलिब्रेटी हुन् भन्ने दिमागमा आएन। कंगना आफु लाई सामान्य मानिस जस्तै ठान्छिन कुनै हाई फाई सेलिब्रेटी मान्दिनन्। उनि आफु आफ्नो लागि कफी बनाउने खाना बनाउने लगाएतका काम आफैं गर्ने गर्छिन। उनि आफ्नो साथीहरु लाई पनि विश्वास गर्दिनन् त्यसैले उनि सोसिएल मिडियामा पनि त्यति देखिन्नन्।