अजय देवगनको अपोजिट हीरोइनको रोलमा अभिनय गर्न न्यूड फोटो सुट गराउनु पर्ने


बलीवुडमा जोडियको नयाँ स्क्यान्डलले एक अर्का सेलेब्रिटीको साइबर वर्ल्डमा चर्चित बनायको छ । स्क्यान्डलमा अहिले निर्देशक कबीर खानको नाम आयको छ ।एक स्रोतका अनुसार मोडल/अभिनेत्री हंसा सिंहले कबीर खानको तर्फ बाट आपत्तिजनक अनलाइन म्यासेज पायकी छिन् । म्यासेजमा भनियको छ बलीवुड स्टार अजय देवगनको अपोजिट हीरोइनको रोलमा अभिनय गर्ने भय न्यूड फोटो सुट गराउनु पर्नेछ ।