अभिषेकले अमिरलाई बच्चाको संज्ञा दिय


धूम’ ३ की सुटिंगको समय अमिर खान र अभिषेक संग संगै थिय । यी दुबैले सुटिंग सेटमा भरपुर एञ्जोय गरे र सुटिंग सकाय ।
एक्शन प्रधान’धूम’ सीरीजको तेस्रो फिल्मा पनि अभिषेक बच्चन तेस्रो पटक  एसीपी जय दीक्षितको भूमिकामा देखियका छन् । अमिर खान नेगेटिभ रोलमा देखियका छन् । अभिषेकले अमिरलाई बच्चाको संज्ञा दियका छन् । भनेका छन ‘उ सुटिंग भरि बच्चा जस्तै तरिकाले काम गर्दछ र हरेक शीनमा बच्चा जस्तै जोरदार काम गर्दछ ।’