बलिउडका स्टार अमिताभ बच्चन घाइते


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउडका सुपरस्टार अमिताभ बच्चन घाइते भएका छन्। उनको खुट्टामा फ्याक्चर भएको भारतीय सञ्चारमाध्यममा खबर छ। उनि आउन लागेको फिल्मको शुटिङको क्रममा घाइते भएका हुन् प्राप्त समाचार अनुसार उनको ढाडमा पनि समस्या आएको छ। यस्तो हुँदापनि उनले आफ्नो शुटिङ रोकेनन्। अमिताभ यसबेला ‘कौन बनेगा करोडपति’ र फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को शुटिङमा व्यस्त छन्।