बिनयले सृष्टिलाइ फकाउदै भेडेटार घुम्ने प्रस्ताब गरे पछि……(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘रोमियो एण्ड मुना’को अर्को गीत सार्वजनिक गरिएको छ । ‘भेडेटार घुमौला’ बोलको गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठ फिचरिंग छन् । दिनेश राउतको शब्द,कोशिस क्षेत्रीको संगीत रहेको गीतमा विनय र मिना निरौलाको स्वर रहेको छ ।
निर्माता प्रशन्न गोपालीका अनुसार चलचित्रमा पाँच गीत गरिएको छ यस अघि ४ गीत सार्बजनिक गरि सकिएको छ ।

नरेश कुमार केसी निर्देशित चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय र सृष्टि मुख्य भूमिकामा रहेका छन् । चलचित्रमा सुस्मा कार्की, सुरक्षा पन्त, प्रज्ववल सुजल गिरीको पनि अभिनय रहेको छ । चलचित्र साउन ११ गतेदेखि प्रदर्शनमा आउने छ ।