गायक भूपू भन्दैछन् ‘छाता लैजाऊ पानी पार्ला बाटैमा’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक भूपू पाण्डेको स्वरमा रहेको डान्स नम्बर ‘पानी पार्ला बाटैमा’ भिडियो सार्बजनिक गरिएको छ । गायक स्वयम् भूपूकै संगीत रहेको गीतमा राम अविरलको शब्द रहेको छ । सुजन मार्पा तामांङ र मानशी तामांङ लाइ फिचर गराईएको भिडियोलाइ ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् । बिकाश ज्ञवालीले सम्पादन र सुजन मार्पाले निर्देशन गरेको भिडियोलाई पशुपति क्षेत्र भित्र छायांकन गरिएको हो ।