एलिनाको अर्को तीज गीत उत्तौली सार्बजनिक (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ

गयको महिना तीज गीत मुख चुच्चो पार बाट राम्रो प्रतिक्रिया पाएकी गायिका एलिना खनालको अर्को तीज गीत सार्बजनिक गरिएको छ। उत्तौली बोलको गीतमा गायिका एलिनालाइ गायक बिरेन्द्र ढकालले साथ दिएका छन् । बिरेन्द्र ढकालको शब्द तथा संगीत रहेको गीतको भिडियोमा मोडल अन्जली अधिकारी र सुमन खतिवडाको अभिनय रहेको छ । राजिब बलामीले निर्देशन गरेको भिडियोलाई कृष्ण श्रेष्ठले छायांकन गरेका हुन् भने दिन्सन शाहले सम्पादन गरेका छन् ।

 

सूचना बिभाग दर्ता नम्बर ५३७ - २०७३ / ०७४ सेलिब्रिटी नेपाल डट कम का लागी, संचालक/प्रकाशक : कल्पना सापकोटा, सम्पादक : आनन्द अधिकारी, सम्बाददाता : रघुनाथ सापकोटा, सम्पर्क : ९८५१०७१८७३