भूमिले आलिया भट्ट लाइ पनि जितिन


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउडमा नयाँ नायिका हरुको प्रवेश संगै पुराना र चल्तीका नायिका हरु लाइ टाउको दुखाई हुने गर्दछ । केहि बर्ष अघि सम्मका ब्यस्त नायिका हरु आज भोलि फिल्म पाउन छाडेका छन् । नयाँ नायिका हरुको दबदबा चल्न थालेको छ । बलिउड बक्स अफिसमा यसवर्ष भूमि पेडनेकरले धेरै नायिकालाई पछि पारेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार उनले आलिया भट्ट, अनुष्का शेट्टी लगायतलाई पनि पछि पारेकी हुन् । उनका दुई फिल्म, ट्वाइलेट एक प्रेमकथा र शुभ मंगलले बक्स अफिसमा सबैभन्दा बढी कमाई गर्ने अभिनेतृ भएको सञ्चारमाध्यमले जनाएका छन् ।