अहिले सम्म कसैको प्रस्ताब स्वीकारेकी छैन बेला आए पछि…अमिता (भिडियो)

सेलिब्रेटी नेपाल काठमाडौँ

प्रविधिको विकास संगै नेपाली कला क्षेत्र पनि फराकिलो बन्दै गइ रहेको छ । पहिले पहिले नेपाल टेलिभिजनमा टेली सिरिएल हेर्नलाई दर्शकहरु कुरेर बस्ने गर्दथे । अहिले प्रविधिको विकासले यु ट्युबका लागि वेब सिरिजहरु बन्ने क्रम बढेको छ । योर स्टाइल च्यानलबाट प्रत्येक हप्ता सार्बजनिक हुने सिरिज व्रोंग टाइमको लोकप्रियता बढ्दो छ । यहि सिरिज मार्फत लोकप्रिय बन्दै गइ रहेकी कलाकार अमिता छन्तेल संग उनका कलाकारिताको बारेमा कुराकानी गरिएको छ । सेलिब्रेटी नेपालको अफ़िसिएल च्यानल मार्फत सार्बजनिक भिडियो अन्तरबार्तामा उनले आफु र आफ्नो कलाकारिताका बारेमा बताएकी छिन।
हेर्नुस भिडियो कुराकानी