१९७४ एडीको रियुनाइटेड कन्सर्ट



सेलेब्रिटी नेपाल पौष१५ -संगीत पारखी हरुको प्रतिक्षा चिर्दै चर्चित ब्याण्ड १९७४ एडीले शनिबार संगीतका पारखी हरुलाई मज्जाले नचायो। हेल्लो पैसाको प्रस्तुतिमा जावलाखेल मा आयोजित कन्सर्टमा १९७४ एडीले आफ्नो रकिंग नम्बर गायर दर्शक हरु लाई मनोरंजन गरायको हो । कन्सर्टको नाम १९७४ एडी रियुनाइटेड राखियको थियो। ब्यान्डका गायक फिरोज नेपाल आय पछि रियुनाइटेड भयको ब्यान्डले दियको यो दोस्रो प्रस्तुति हो । ब्यान्डले श्रोता समक्ष्य नयाँ एल्बम ल्याउने तयारी गरि रहेको छ सन् 1974 मा स्थापित ब्याण्ड बाट चार वर्षा अघि गायक फिरोज बाहिरियाका थिय। अमेरिका बस्दै आयका उनि केहि महिना अघि फेरी ब्याण्ड प्रवेश गरेका हुन् । कन्सर्टमा फिरोज,संजय ,एड्रिन प्रधान,मनोज केसी र निराकरको प्रस्तुति रहेको थियो ।